Logo

रुसको सुदूर पूर्वमा भुकम्प



रूसको सुदूर पूर्व कामचट्कामा भुकम्प गएको छ । ५.१ म्याग्निट्युडको भूकम्प गएको अन्तरास्ट्रिय संचारकर्मीले बताएका छन् । भुकम्प प्रशान्त महासागरको कामचटका पूर्वी तटसम्म परुकम्प गएको छ । आज बिहान गएको भुकम्पले कुनै मानविय क्षति भएको छैन ।

भुकम्प प्रशान्त महासागरलाई केन्द्रित गरेर १४० किलोमिटरको दुरीमा पेट्रोपाभलोभस्क–कामचत्स्कीको दक्षिण पूर्वमा गएको थियो । यसको परकम्प १९.२ कि.मिको गहिराईसम्म थियो । पेट्रोभाभालोभस्क–कामचत्स्कीका बासिन्दाले करिब २ म्याग्निट्युडको कम्पचाय महसुस गरेका छन् ।-एजेन्सी Photo Source : Tass.com



प्रतिक्रिया दिनुहोस्