Logo

दशैंपछि सामूहिक भोज खाँदै



कञ्चनपुर, २२ असोज : दशैंको टीकापछि कञ्चनपुरको कृष्णपुर नगरपालिका सिंहपुरका थारु समुदाय सामूहिक रुपमा भोज खाँदै । थारु समुदायमा दशैंको टीकापछि मान्यजनको घरमा भोज खाने चलन रहेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु



प्रतिक्रिया दिनुहोस्