Logo

नेपाल–चीनबीच २० समझदारी (फोटो फिचर)



काठमाडौँ, २६ असोज : चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा सोल्टी होटलमा आइतबार हस्ताक्षरपछि समझदारीपत्र आदानप्रदान गर्दै दुवै देशका अर्थसचिव । नेपाल र चीनका अधिकारीहरुबीच १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको छ ।

तस्वीर : प्रदीपराज वन्त रासस



प्रतिक्रिया दिनुहोस्