Logo

परराष्ट्रमन्त्री ज्ञवाली द्वारा महाविजय चैत्यको अवलोकन



म्यान्मा, २ कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारीका साथ मित्रराष्ट्र म्यान्माको राजकीय भ्रमणमा आएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा उच्च पदस्थ अधिकारीहरु शनिबार बिहान याङगुनस्थित महाविजय चैत्यको अवलोकन गर्दै । तस्वीर : श्याम रिमाल



प्रतिक्रिया दिनुहोस्