काठमाडौँ, २ कात्तिक : काठमाडौँको नयाँ बानेश्वरस्थित कामपा–१० जनस्वास्थ्य तथा सामाजिक विकास विभाग सामुदायिक शहरी स्वास्थ्य क्लिनिकमा पाँच वर्ष मुनिका बालबालिकालाई शनिबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै स्यंमसेविका ।
तस्वीर : रोशन सापकोटा