Logo

उद्धारपछि दिलमायाँ



काठमाडौँको पशुपति नजिकैबाट उद्धार गरिएकी ६५ वर्षीया दिलमायाँ मगर । परिवारबाट छुटेपछि कयौँ रात भोकै बसेको अनुभव सुनाउने उहाँ सडकमा उद्धारपछि अब भोको बस्नु नपर्ने भन्दै खुसी हुनुहुन्छ । तस्वीर सौजन्य : मानवसेवा आश्रम:रासस



प्रतिक्रिया दिनुहोस्