Logo

गायक भिटेन जावलाखेलबाट पक्राउ



काठमाडौं, ७ कात्तिक । र्याप गायक समिर घिसिङ ‘भिटेन’ जावलाखेलबाट हिजो राति पक्राउ परेका छन्। बिहीबार भिटेनलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको हो। अश्लिल गीतहरू गाएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्