Logo

अन्ततः नेकपाद्वारा काँस्की-२ बाट विद्या भट्टराईको नाम सिफारिश



काठमाडौं, ८ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर-२ बाट स्वर्गीय रवीन्द्र अधिकारीकी धर्मपत्नी विद्या भट्टराईको नाम सिफारिस गरेको छ । रविन्द्र अधिकारीको निधनपछि रिक्त रहेको उक्त क्षेत्रबाट अन्ततः नेकपाले अधिकारीकै धर्मपत्नी भट्टराईको नाम सिफारिस गरेको एक नेताले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्