Logo

जीर्ण बन्दै देवल



महाभारत कालमा पाण्डवहरुले कौरवहरुमाथि विजय गरेपश्चात विजयस्तम्भका रुपमा निर्माण भएको विश्वास गरिँदै आएका जुम्ला सिंजा गाउँपालिकाको विष्टबाटा र जाँच गाउँमा रहेका देवल । संरक्षण नहुँदा देवलहरु जीर्ण बन्दै गएका छन् । तस्वीर : शुरबहादुर सिंह



प्रतिक्रिया दिनुहोस्