Logo

सरकारले भन्यो : गौर हत्याकाण्डपनि छानबिन हुन्छ



काठमाडौं, ९ कात्तिक । सरकारले रौतहटको गौरमा भएको हत्याकाण्डबारे पनि छानबिन गर्ने भएको छ । कार्यबहाक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सो कुरा जनाएका हुन् ।

हिजो (शुक्रबार) विराटनगर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै कार्यवाहक प्रधानमन्त्री पोखरेलले गौर हत्याकाण्डको विषयमा पनि छानविन हुनसक्ने बताएका हुन् । उनले भने,‘सरकारले सबै अपराधिक घट्नाको बारेमा छानबिन गर्छ । उनले भने,‘हत्या हिंसाको जुनसुकै आपराधिक घटनाको छानविन हुनसक्छ ।’



प्रतिक्रिया दिनुहोस्