Logo

अनमोलका अतिप्रीय कुकुर



काठमाडौं, १२ कात्तिक । नायक अनमोल केसी कुकुरका सौखिन हुन् । उनले खैरो रंगको दुई कुकुर पालेका छन् ।

यसपाली तिहारमा दुवै कुकुरको पूजा गरे । पूजा गरेर माला लगाइदिएको तस्बिर पनि सार्वजनिक गरे । नेपाली चलचित्रमा सर्वाधिक चल्तीका नायक अनमोल युवापीढीमाझ निकै लोकप्रीय छन् । उनको शैलीमा नयाँपन र युवाको मन जित्ने खालको छ ।



प्रतिक्रिया दिनुहोस्