Logo

कश्मीरको नयाँ स्थिति (फोटोफिचर)



भारतले धारा ३७० खारेज गरेपछि काश्मिरको अवस्था विस्तारै सामान्य हुन थालेको खबर छ । यद्यपि काश्मिरलाई स्वतन्त्र गर्ने पक्षधरहरु पनि प्रदर्शन गर्दै आएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काश्मिरमा पर्यटनको विकास गर्ने लक्ष्य लिएका छन् । त्यहाँको स्थिति सामान्य बनाउने भारतीय पहल रहँदै आएको छ । यद्यपि, यसमा चुनौती उत्तिकै छ ।

 



प्रतिक्रिया दिनुहोस्