Logo

दमौली अस्पताललाई भिडियो एक्सरे मेशिन सहयोग



रोटरी क्लव अफ ताइपेई र रोटरी क्लव अफ पातेसुतेको सहयोगमा दमौली अस्पताललाई भिडियो एक्सरे मेशिन हस्तान्तरण गर्दै संविधानसभा सदस्य रामचन्द्र पोख्रेल । रोटरी क्लवका अध्यक्ष सुरजकुमार मल्ल र ग्रहण गर्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारी । अस्पताललाई थप सुविधायुक्त बनाउन करीब रु आठ लाख मूल्य पर्ने उक्त मेशिन सहयोग गरिएको छ । तस्वीर : कृष्ण न्यौपाने



प्रतिक्रिया दिनुहोस्