Logo

धानको कुन्यू लगाउँदै



म्याग्दीको रघुगंगा गाउँपालिका स्थित खेतमा धान काटेर कुन्यू लगाउँदै किसान । यतिबेला म्याग्दीका किसानलाई धान काटेर गहँु छर्न हतारहतार भएको छ । तस्वीर : धु्रबसागर शर्मा



प्रतिक्रिया दिनुहोस्