Logo

अलपत्र सौन्दर्यीकरण,फस्टाउँदो तरकारी खेती



एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा शुरु भएको वागमती सौन्दर्यीकरणको काम अलपत्र भएसँगै दक्षिणढोका–गोकर्ण र गुह्येश्वरी–नारायणटार खण्डको नदी किनार अतिक्रमण गरी तरकारी खेती शुरु भएको छ । यसतर्फ सरोकारवालाले ध्यान नदिएको स्थानीयवासीको गुनासो छ । तस्बिरः पूर्णप्रसाद मिश्र



प्रतिक्रिया दिनुहोस्