Logo

भारतमा कर अधिकृतलाई कार्यालयभित्रै जिउँदै जलाएपछि (फोटोफिचर)



कर अधिकृत विजय रेड्डीलाई उनकै कार्यालयभित्र एक मानिसले जलाएर हत्या गरेको छ । आगोले जलेपछि उनी कोठाबाट बाहिर आइ बचाउका लागि गुहारेकी थिइन् ।

(Photo by NOAH SEELAM / AFP)



प्रतिक्रिया दिनुहोस्