डोटीको जोरायल गाउँपालिका–५ गड्सेरामा श्रीमसानी देवताको रुपमा काँमेर सुदूरपश्चिमको प्रशिद्ध डेउडा खेल खेल्दै स्थानीय । तिहार सकिएसँगै डोटीलगायतका अन्य छिमेकी जिल्लामा जाँत शुरु भएपछि अहिले गाउँगाउँमा डेउडा खेल शुरु भएको छ । तस्वीर : विमलबहादुर विष्ट