Logo

प्राइम लाइफको अनलाइनबाटै बीमा



काठमाडौं, २४ कात्तिक। प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले अनलाइन प्रविधिबाट कम्पनीका विभिन्न जिवन बीमा योजना ग्राहक आपैंmले खरिद गर्न सक्ने प्रविधिको विकास गरेको छ । यो प्रविधिबाट जुनसुकै ठाउँका ग्राहकहरुले आपूmले लिन चाहेको जीवन बीमा योजना तथा त्यसको अतिरिक्त ऐच्छिक सुविधाहरु छनोट गर्न सक्छन् । त्यस बापतको प्रिमियम अनलाइन भुक्तानी सेवा प्रदायकमार्पmत भुक्तानी गर्न सकिने छ ।

अहिले यो प्रणालीबाट अधिकतम बीमांक रकम ५ लाखसम्मको बीमालेख खरिद गर्न सकिने छ । कम्पनीले थालनी गरेको अनलाइन प्रविधिबाट दिइने बीमा सेवाबाट बढीभन्दा बढी जनतासमक्ष जीवन बीमाको पहुँच विस्तार हुने जारी विज्ञप्तिमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्