काठमाडौँ, ५ मङ्सिर । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले बिहीबारबाट पदभार सम्हालेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको शपथ लिएलगत्तै आजै मन्त्रालय पुगेर कार्यभार सम्हाल्का हुन् । तस्बिरः रोशन सापकोटा/रासस