Logo

त्रिवि सेवा आयोगमा कर्मचारी माग (विज्ञापनसहित)



काठमाडौं, मंसिर १५। त्रिभुवन विश्व विद्यालय सेवा आयोगले रिक्त पदमा पदपूर्ति गर्नेगरी कर्मचारी माग गरेको छ ।

आयोगले आइतबार एक सूचना प्रकाशित गर्दे खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा दरखास्त आह्वानका लागि विज्ञापन सार्वजनिक गरेको हो ।

खुलाइएको विभिन्न ५० पदमा इच्छुक र योग्यता पुगेका उम्मेदवारले मंसिर १५ देखि पुस १९ गतेभित्र अनलाइन आवेदन दिन सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्