Logo

काँस्की-२ मा विद्या भट्टराई विजयी



काठमाडौं, १५ मंसिर । हिजो (शनिबार) सम्पन्न भएको उपनिर्वाचनमा कास्की–२ मा नेकपाकी विद्या भट्टराई विजयी भएकी छन्। कांग्रेसका खेमराज पौडेललाई आठ हजार बढी मतअन्तरले जितेकी हुन्।



प्रतिक्रिया दिनुहोस्