ललितपुर, ३० मंसिर । नेपालमा भर्खरै सम्पन्न भएको साग खेल (२०१९) मा स्वर्ण, रजत र काँस्य पदक प्राप्त गर्ने ललितपुर महानगरपालीका क्षेत्रमा स्थायी बसोबास गर्ने खेलाडीहरुलाई सम्मान गर्ने भएको छ ।
सामान्य प्रशासनमन्त्री ह्रदयेश त्रिपाठीले २ पौषमा नगद पुरस्कार सहित सम्मान गरिने कार्यक्रम रहेको महानगरपालकिाले जनाएको छ ।