Logo

मध्यमस्र्याङ्दी जलविद्युतको बाँधस्थल



लमजुङ, १ पुस : बेँसीसहर नगरपालिका– १ दलालमा रहेको लमजुङकै पहिलो ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाको बाँधस्थल । यतिबेला यस आयोजनामा २५ मेगावाट बिद्युत उत्पादन घटेको छ ।

तस्वीर जनक श्रेष्ठ-रासस



प्रतिक्रिया दिनुहोस्