Logo

प्रदेश २ का मुख्यमन्त्रीको चेतावनी : अधिकार नदिए मधेशमा विद्रोह, ओली–प्रचण्डलाई तनाब



काठमाडौं, २ पुस । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई अधिकार नदिए ठीक नहुने चेतावनी दिएका छन् । मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्