Logo

डोनाल्ड ट्रम्पको प्रस्ताव प्रधानमन्त्री ओलीले स्विकार्ने, अब नेपाल सैन्य गठबन्धनमा (भिडियोसहित)



काठमाडौं, ७ पुष । अमेरिकाका लागि पूर्व नेपाली राजदुत डा. शंकर शर्माले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रस्ताव नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले स्विकार्ने स्पष्ट पारेका छन् । उनले नेपाल पनि अमेरिकाको सैन्य गठबन्धनमा जानसक्ने औंल्याएका छन् । आइतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्