Logo

एनसीसीको रंगेली शाखा सञ्चालनमा



विराटनगर, १५ पुष । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. ले मोरङ्गको रंगेली नगरपालिका वडा नं. ७ रंगेलीमा यही पुष १४ गतेदेखि आफ्नो १२१ औँ शाखा संचालनमा ल्याएको छ ।

रंगेली र आसपासका क्षेत्रमा सेवा पु¥याउने उद्धेश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्