Logo

कांग्रेस सांसद शाहविरुद्ध पक्राउ पुर्जी जारी



काठमाडौं, १८ पुष । कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद अभिषेकप्रताप शाहविरूद्ध पक्राउ पूर्जी जारी भएको छ । सांसद साहविरूद्ध बिहीबार जिल्ला अदालत कपिलवस्तुले पक्राउ पूर्जी जारी गरिएको हो।

ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएसँगै प्रहरीले उनलाई पक्रन प्रहरीले अदालतसँग पूर्जी मागेको थियो । कपिलवस्तु प्रहरीले शाहलाई पक्राउ गर्न अदालतसँग पूर्जी मागिएको जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्