दोलखा, १८ पौष । हिमाली र उच्च पहाडी भू-भागमा हिमपात भएको छ । दोलखामा हिमपातले डाँडापाखा सेताम्मे भएको छ ।
सेतो वस्त्र ओढेकी परी जस्तै देखिएको छ दोलखा । आन्तरिक पर्यटकहरु बढिरहेका छन् ।
तस्बिरः सुदन कार्की र धनबहादुर थापा