Logo

कांग्रेसले टुंगो लगायो उम्मेदवार



काठमाडौं, २० पुस । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार छनोट गरेको छ । सभापति शेर बहादुर देउवा निवास बूढानीलकष्ठमा शनिबार बसेको पदाधिकारी बैठकले १६ जना उम्मेदवारको टुंगो लगाएको हो ।

अन्नपूूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्