काठमाडौ,माघ १९ । माघ महिना सिन्धुपाल्चोकमा जुनार व्यापारमा फाइदाजनक आम्दानी भएको देखिएको छ । पर्र्यटकीय गन्तब्वका सिन्धुली गढीमा भएको हुदाँ जुुनार व्यवसायको व्यापार फस्टाएको हो ।
स्थानिय जुनार व्यवसायी महेश श्रेष्ठले माघ महिना जुनारको व्यवसायमा निकै फाइदा भएको बताए । दैनिक रुपमा १२ हजार रुपैयाँ सम्मको आम्दानी भएको श्रेष्ठले बताए । सिन्धुली गढी पर्यटकीय क्षेत्र भएकाले जुनारको व्यापार को राम्रो संम्भावना रहेको छ । आन्तरिक तथा बाह्य पर्यटक आउने क्षेत्रमा बर्षेनि करिब १४ लाख चार हजारसम्म्को आम्दानी भएको उनको भनाई छ । मौसममअनुसार फरक फरक फलफुल तथा तरकारी बिक्रि गरेर दैनिक चलाउँदै आएको उनले सुनाए ।
पर्यटकयि क्षेत्र सिन्धुलीगढमिा व्यापार गर्ने व्यवसायी मारमा पर्नुपरेको छैन । गढीका स्थानियले जुनार व्यवसाय लगायत मौसम अनुसारको फलफुल तथा मौसम अनुसारको फलफुल तथा तरकारी बेच्ने गरेका छन् । जुनार व्यवसायमा फाइदा भएको हुदाँ व्यवसायमा भएको हुदाँ व्यवसायी दंग छन् । नागरिक दैनिकबाट