काठमाडौँ, २५ माघः भूकम्पले क्षति पु¥याएपछि चिनियाँ सरकारको सहयोगमा पुनःनिर्माण सम्पन्न काठमाडौँको रानीपोखरीस्थित दरबार हाइस्कूल, हनुमानढोका, धरहरा, रानीपोखरी, बालगोपालेश्वर मन्दिरको अवलोकन गर्न पुग्नु भएकी राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी ।
तस्बिर : प्रदीपराज वन्त-रासस