Logo

पौडेल र रेग्मीको जग्गा सुटुक्क सरकारको नाममा



काठमाडौ २६ माघ । ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग आयोगले एक सय ७५ जना विरुद्द मुद्दा दायर गरेको तेस्रो दिन नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेल र सर्वोच्च अदालतका न्यायाधिस कुमार रेग्मीको नाममा रहेको बालुवाटारको जग्गा सुटुक्क सरकारको नाममा नामसारी भएको छ ।

पौडेल र रेग्मीको अधिकृट वारेसबारे बालुवाटारको जग्गा शुक्रबार सरकाररको स्वामित्तमा फिर्ता आएको हो । मालपोत कार्यालय डिल्ली बजारका प्रमुख गोविन्द प्रसाद अधिकारीले पौडेल र रेग्मीको  नाममा रहको बालुवाटारको जग्गा सरकारको स्वामित्तमा फिर्ता गरिएको स्वीकार गरे । (नागरिकबाट)

 



प्रतिक्रिया दिनुहोस्