Logo

कांग्रेसको अवरोधका कारण संसद बैठक स्थगित्, अर्को बैठक माघ २८ गते



काठमाडौं, २६ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध कायम गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित् भएको छ । सभामुख अग्नि प्रसाद सापकोटाले अर्को बैठक यही माघ २८ गते दिउँसो १ बजे बस्नेगरि स्थगित् भएको जानकारी गराएका छन् । कांग्रेसले आफ्ना पार्टीका संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि भ्रष्टाचारको मुद्दा लगाएकोमा विरोध जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्