काठमाण्डौँ । डिसहोमले ‘डिसहोममा डिलर दाइको डिस्काउन्ट’ योजना ल्याएको छ । यस अन्र्तगत ग्राहकले डिलरमार्फत फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरे बापत ‘एडअन पयकेज’ सहित साताको विजेतामा सहभागी हुनेछन् ।
सातामा २ विजेताले जनही एक लाख रुपैयाँ नगद पुरस्कार जित्न सक्छन् ।(कान्तिपुरबाट)