Logo

सुनको मुल्यमा वृद्धि



काठमाडौँ, १ फागुन । सुनको मूल्य ३०० ले बढेको छ । सुन बिहिबार प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।बुधवार भने बजारमा सुनको मूल्य प्रतितोला ७५ हजार ७०० मा कारोबार भएको थियो ।

बिहीवार तेजावी सुनको मूल्य प्रतितोला ७५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी चाँदी भने प्रतितोला ८८० रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्