Logo

भोजनको शुरुवातमा मसालेदार र अन्तमा मिठो खानुको फाइदा



पहिले देखि नै मानिसहरु निश्चित रुपमा खाना खाए पछि मिठो चिज खाने गर्छन् । खानु भन्दा पहिला मसालेदार (पिरा) खाने फाइदा र कारण बारे जानकारी लिनुहोस् ।

१. खाना खानु भन्दा पहिला पिरो खादाँ पाचन प्रणालीलाई सक्रिय बनाउँछ ।

२.शरीरको पाचन शक्ति ठिक गर्नका लागि नुन चर्को खानु पर्छ । जसले पाचन रस र अम्ल निकाल्छ, यसले पाचन प्रक्रिया बढाउँदछ ।

३. आयुर्वेदका अनुसार शुरुमा मसालेदार खाना खाइसकेपछि पाचन तत्व र एसिडहरु पेटमा सक्रिय हुन्छन् र पाचन प्रणाली द्रुत हुन्छ ।

४. खानाको सुरुमा मसालेदार खानाले् ग्यास्ट्रिटिस बढाउँदछ, जसले भोक जगाउँछ ।

मिठो

१.काब्र्र्रोहाइड्रेट मीठो चिजमा पाइन्छ जसले पाचन प्रक्रियालाई ढिलो बनाउँछ, खाना खाएपछि मीठो (मिठाई) खानाले पाचन प्रक्रिया स्वस्थ राख्दछ ।

२.मिठाईहरुको सेवनले एमिनो एसिड ट्राइप्टोफानको शोषण बढाउँदछ । जसले तपाईलाई मिठाईहरु खाएपछि खुशी बनाउँछ ।

३. यदि धेरै खाना खाएमा हाइपोग्लाइसिमियाको अवस्थाबाट गुज्रर्नु परेमा रक्तचापमा उल्लेखनीय कमी ल्याउदछ । यस्तो अवस्थाबाट बच्न खाना पछि मिठो खान सल्लाह दिइन्छ ।



प्रतिक्रिया दिनुहोस्