Logo

शुक्रबार यस्तो गर्दा पानी झै वर्षनेछ पैसा



धन कमाउनको लागि हरेक व्यक्ति रात दिन मेहेनत गरेको हुन्छ । कुनै समय रात दिन कडा मेहेनत गर्दा पनि धन प्राप्त हुन सकेको हुदैन । यसकारण धेरै दुख झल्नु पर्छ । आउनुहोस् धन प्राप्त गर्नका लागि सरल उपाय बारे जानकारी लिनुहोस् । घरमा आर्थिक सम्पन्नताको लागि कुनै पनि महिनाको शुक्ल पक्ष को मा प्रयोग शुरु गर्न सकिन्छ ।तर लगातार ३ शुक्रबार गर्नु पर्दछ । यसका लागि शुक्रबार को नित्य कर्म गरेर आफ्नो पुजा स्थानमा बत्ती बालेर लक्ष्मीलाई मीश्री र खीरको भोग लगाउनु पर्छ । यो पुजा गर्दा मन्त्र जप्नु विधिवत रुपमा आवश्यक पर्छ ।

ऊँ श्री श्रीये नम ः यो मन्त्र १०८ पटक जप गरेपछि ७ वर्ष भन्दा तलका कन्याहरुलाई जरुरी भोजन गरायनु पर्छ । साथमा खीर र मीश्री खुवाउँदा लक्ष्मी प्रसन्न भई आर्थिक दुख हट्नेछ ।

शुक्रबारको दिन गाईको दुधले श्रीयन्त्रको अभिषेक गर्नुपर्छ । पुरै घरमा जलले अभिषेक गर्नुपर्छ । पुजा पछि श्री यन्त्रलाई धन स्थानमा राख्नु पर्छ । यसो गर्दा तपाईको आर्थिक स्थिति मजबु्द हुनेछ ।

सेतो रंगका कपडा र खाद्य पद्वार्थ यस दिनमा गरिबलाई दान गर्दा शुभ हुन्छ ।



प्रतिक्रिया दिनुहोस्