Logo

दाहाल सुकुटेमा



फागुन १७ । मुलुकको होस् वा पार्टीको आन्तरिक राजनिती पेचिलो बन्दा नेकपा अध्यक्ष पुष्पकमल दाहाल शान्त वातावरणमा बस्न रुचाउछन् । तनावका बेला उनको गन्तव्य हुने गरेको छ –सिन्धुपाल्चोकको सुकुटे । पार्टी सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारलाई सिफारिस गरेपछि नेकपाभित्र को आन्तरिक राजनिती तातिरहेका बेला दाहाल आरामका लागि भन्दै शुक्रबार सपरिवार सुकुटे आएका हुन । (कान्तिपुर बाट)



प्रतिक्रिया दिनुहोस्