Logo

कोरोना संक्रमणको लक्षणहरु



शुरुमा कोरोना भाइरस संक्रमित बिरामीमा निमोनियाको लक्षण देखिने, फोक्सोमा अप्ठ्यारो हुने, जहाँ अक्सिजन रगतमा प्रवाह भई त्यहा पानी भरिने हुन्छ ।

बिरामीलाई ज्वरो लाग्ने

खोकी लाग्ने

सास फेर्न गाह्रो हुने

मांशपेशीमा गाह्रो हुने

गलाको समस्या

अस्वस्थता भएको महसुस

थकान महसुस

निमोनिया र फोक्सो सुनिने



प्रतिक्रिया दिनुहोस्