एक अध्ययनले पाँच वर्ष मुनिका बच्चाको निन्द्रा नपुगेर ग्रस्त बनेका छन् । फोेनमा धेरै समय बिताउने र व्यायाम नगर्ने कारणले बच्चाको निन्द्रा कम लाग्ने भएको जनाएको छ । स्टैथक्लाइड विश्वविद्यालयले गरेको अध्ययनमा उक्त जानकारी आएको हो ।
घर बाहिर खेल्दा धेरै निन्द्रा आउने ःघर भित्र नराखी बच्चाहरुलाई बाहिर खेल्न पठाउँने र उनीहरुलाई फोेन, मोवाइल प्रयोग नगर्न प्रोत्साहित गर्ने , बाहिर खेल्दा बढी निन्द्रा आई बलियो सम्बन्ध हुने देखिएको छ ।
अपर्याप्त निन्द्राले दिमागमा प्रभाव पार्ने
शारीरीक गतिविधि कम हुने मोवाइल वा टिभीमा धेरै समय बिताउने बच्चाहरुमा निन्द्राले बढी प्रतिकुल प्रभाव पार्ने गरेको छ ।
शारीरीक गतिविधि गर्ने बच्चाहरुको निन्द्राको गुणत्तर सुधार हुने उक्त अध्ययनमा जनाइएको छ । पर्याप्त निन्द्राले बच्चाहरुको स्वास्थ र विकासमा महत्वपुर्ण भुमिका निभाउँछ । जो बाल्यकालमा कम सुत्छन्, त्यो बच्चा मोटोपनाको सिकार हु्ने गर्छन् साथमा उनीहरुको दिमागको विकास पनि प्रभावित हुन्छ ।
खतरा
मोवाइलमा धेरै समय बिताउने कारण निन्द्रामा कमी आउने
शारीरीक गतिविधिलाई बढाउँदा निन्द्रामा बढाउन सकिन्छ ।