Logo

खुशी जीवन बिताउने टिप्स



काम र जीवनको संर्घष गर्दागर्दै हामी आफ्नो विचारहरु हराएको पत्तो नै पाउँदैनौ । हामी केवल एक सकल्पमा मात्र कायम राख्छौ, जुन हामीलाई आवश्यक छ । सत्य चाही यहि हो जुन आफैलाई परिर्वतन गर्न कुनै विशेष दिनको आवश्यकता नै पर्दैन । आजैदेखि परिर्वतनका लागि एक स्टेप अगाडी बढ्नोस् । एक महिलाको जिवनमा धेरै चिजहरु छन्, जुन बिना हामी बाच्न सक्दैनौ ।

यी सबै चिजहरुलाई पछाडी छोडेर आफुमा सकरात्मक परिर्वतनहरु ल्याउन सक्छौ । यदि तपाई खुशी हुन चाहानुहुन्छ भने आफुले रोजेका धेरै चिजहरु आफैबाट टाढा राख्नुपर्ने पनि हु्न्छ ।

तपाई बसमा यात्रा गर्दै हुनुन्छ भने एउटी युवती आधुनिक पोशाकमा देख्नुहुन्छ र तपाईले उनको कपडा अभाव पाउनुहुन्छ । अब तपाईले आफ्नो दृष्टिकोण परिर्वतन गर्नुपर्नेछ । यहाँ केवल लुगाको बारेमा मात्र होइन, कुनै पनि हिसाबले अन्य महिलाको बारेमा न्यायकर्ता हुन छाड्नुहोस् । चाहे त्यो लुगा, खानपान वा जीवनशैलीको बारेमा होस् ।

आफ्नो दृष्टिकोण परिर्वतन

प्रेमका सट्टा प्रेम चाहनुपर्छ र हुनुपर्छ ।

दुखी बनाउने साथीबाट टाढा हुने

जीन्दगीमा ज्यान जोखिममा पर्ने कामहरु छोड्ने

मतलबी साथी छोड्ने

एक अर्काको लागि परफेक्ट हुने

जीवनसाथीको लागि आफैलाई प्रमाणित गर्दै जाने



प्रतिक्रिया दिनुहोस्