Logo

हाइहाई नेपाल बाइबाई कोरोना



काठमाडौँ, २७ फागुन । सरकारले कोरोना भाइसरबाट सर्तक रहँदै भीडभाड, मेला, उत्सवमा सहभागी नहुन नागरिकलाई आग्रह गरे पनि फागुपूर्णिमाको दिन बसन्तपुरमा युवाले हर्षेल्लासपूर्वक फागु मनाए ।

विदेशी पर्यटकसमेत बसन्तपुर र ठमेल क्षेत्रमा होलीको रङ्गमा रमाइरहेका थिए । फागुको चीर गाडिएको बसन्तपुरमा भेला भएर रङ्ग खेल्ने, सेल्फी लिँदै रमाइलो गर्नेको जमघट विगतको वर्ष जस्तो चाँही थिएन । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्