Logo

ब्राजिलका राष्ट्रपति बोल्सोनारोलाई कोरोनाको संक्रमण



एजेन्सी,१ चैत । ब्रजिलका राष्ट्रपति जैयर बोल्सोनारोलाई कोरोनाको संक्रमण देखा परेको छ । कोरोनाको परिक्षण गर्दा साकारत्मक देखिएको ब्राजिलका सञ्चार माध्यमले जनाएका छन् । उक्त विषयबारे आधिकारिक रुपमा कुनै पुष्टि नभएको जनाइएको छ ।

ट्रम्पसंगको भेटवार्तापछि बिहीबार ब्राजिलका राष्ट्रपति बोल्सोनारोले कोरोना संक्रमणको परिक्षण गराएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्