काठमाडौं, १ चैत्र । एउटा भनाई नै छ- वनको बाघले भन्दा मनको बाघले खान्छ । अहिले विश्वभर कोरोना भाइरसको सन्त्रासले शरीरमा भन्दा मस्तिष्कमा खतरा बढाएको छ ।
संक्रमणबारे झुटा खबर र हल्लाले मानिसहरुलाई मानिसक रुपमा तनावग्रस्त बनाएको छ । कतिपय मानसिक रोगी हुने अवस्था सृजना भएको छ ।
मानसिक स्वास्थ्यमा गम्भीर असर पार्न थालेपछि कतिपय देशको स्वास्थ्य क्षेत्रको निकायले खबर र हल्लाबाट सावधानी अपनाउन भनेका छन् । मानसिक स्वास्थ्य राम्रो बनाइराख्न निम्न उपाय अपनाउनुपर्छः
-सही सूचना लिने, रोगको संक्रमण हुन नदिन आवश्यक सही उपाय अबलम्बन गर्नुपर्छ ।
-आफूलाई के कारणले चिन्तामा पारेको छ स्पष्ट भन्न पार्न र त्रसित हुनुहुँदैन ।
-त्राससँग लड्न तयार भएर रहनुपर्छ ।
-आफूभन्दा बाहिरको पनि सोच्न र विचार गर्नुपर्छ ।
-अरुको साथ खोज्ने र सही मानिसको कुरा र सुझाव सुन्ने गर्नुपर्छ ।
-आफ्नो आधारभूत आवश्यकताबारे चनाखो हुनुपर्छ ।
-एजेन्सीको सहयोगमा