प्रतिरक्षा प्रणाली कुनै पनि जीवको भित्र हुने जैविक प्रक्रियाको एक संग्रह हो । जसले ट्युमर कोषहरुको पहिचान गरी त्यसलाई मारी रोगहरुबाट जोगाउँछ । यसले भाइरस देखि परजीवी गड्यौला जस्ता विभिन्न प्रकारका ऐजेन्टहरुको पहिचान गर्न सक्षम हुन्छ । साथमा यो एजेन्टको जीवको स्वास्थ्यको कोशीकाहरु र उनको फरक तरिकाले पहिचान गर्न सक्छ, जसले गर्दा यसले उनीहरुको विरुद्ध प्रतिक्रिया गर्न सक्दैन र सम्पुर्ण प्रणालीले सजिलै काम गर्छ ।
रोग पत्ता लगाउनु एक जटिल कार्य हो । रोगहरु धेरै छिटो परिर्वतन हुने गर्छन् । रोगहरु प्रतिरक्षा प्रणालीबाट बचेर शरीरमा पोषकहरुलाई संक्रमित गर्न सक्छन् । रोग शरीरमा प्रतिरक्षा प्रणाली खराबीको कारण आउँछ । प्रतिरक्षा प्रणालीलाई इम्युनोडेफिशियन्सी भनिन्छ । इम्युनोडेशियन्सी वंशाणु, केही औषधीको वा संक्रमणको कारण सम्भव हुन सक्छ । एकवायर्ड इम्युनो डेफिशिएंसी सिंड्रोम एचआईवी भाइरसको कारण फैलेका हुन् । यसको विपरित स्वतः प्रतिरक्षा रोगहरु एक उत्तेजित स्वतः प्रतिरक्षा प्रणालीको कारणले हुन्छन्, जुन बाह्य जीवहरुको रुपमा साधारण तरिकाले अक्रमण गर्दछ ।
प्रतिरक्षा प्रणालीको अध्ययनलाई इम्युनोलोजी भनिन्छ । यसको अध्ययनले प्रतिरक्षा प्रणालीका सबै प्रमुख कारणहरुको जाँच गर्दछ । यस प्रणालीमा आधारीत स्वास्थ्यका लाभकारी र हानीकारक कारणहरुको ज्ञान गरिन्छ । यस क्षेत्रमा निरन्तर अनुसन्धान भइरहेको छ ।
प्रतिरक्षा
संक्रमक रोगको निवारण गर्नको लागि शरीरमा शक्तिको संचय गरी प्रतिरक्षाले एन्टिबायोटिक उत्पादन गरी निम्तिएको रोगलाई नष्ट पार्ने कार्य गर्दछ । तर सबै शक्तिहरु प्रतिरक्षामा गणना हुदैनन् । हाम्रो छालाले जीवाणुहरुलाई शरीरमा प्रवेश दिदैनन् तैपनि छाला प्रतिरोधात्मक क्षमतामा पर्दैन । शरीरलाई सुरक्षित राख्ने केवल साधनमात्र हुन् । शक्ति केही समयको लागि प्राकृतिक हुने गर्छ, यो विशेष गरी शरीरमा प्रवेश गरेका जीवाणुहरु नष्ट गर्न उत्पन्न भएका हुन् । जीवाणुहरु शरीरमा प्रवेश हुनेगर्छन्, यसले शरीरसँग मिल्नको लागि प्रोटीन उत्पन्न हुने गर्छ । उसको नष्ट गर्ने शक्ति रगतमा हुन्छ । –एजेन्सीको सहयोगमा