Logo

गर्भपात कसरी हुन्छ



धेरै दम्पत्तिको चाहाना गर्भाधारण गर्ने हुन्छ तर पटक पटक प्रयास गर्दा पनि गर्भ खेर जाने समस्या हुनसक्छ । यहि कमजोर गर्भ हटाउनको लागि शरीरको तरिका छ । गर्भपात अदृश्य तनाब वा चोटको कारण हुनसक्छ ।

गर्भपातका कारण

अन्डा वा शुक्राणुको खराबी

गर्भाशयको आकारमा समस्या

गर्भाशयमा फाइब्रोइड

शरीरमा हर्मोनको असन्तुलन

गर्भाशय वा योनीमा संक्रमण

मलेरिया वा अन्य रोग

क्रोमोजम डिसअर्डर

गर्भपातको लक्षण

गर्भावस्थामा योनीबाट रातो, गुलाबी रंगको रगत जाने

पेटमा दुखाई केही गर्दा पनि कम नहुने



प्रतिक्रिया दिनुहोस्