Logo

प्रसवोत्तर (सुत्केरी अवस्था) मालिशको फाइदा



प्रसवपछि मालिस तरिकाबाट गर्दा निकै फाइदा हुन्छ ।

  • शरीरको जुन स्थानमा दुखाई छ, त्यहाँ मालिश गर्दा आराम मिल्छ । साथमा मांशपेसीको तनाब पनि कम हुन्छ । शिशु जन्मिदाको पुरै प्रक्रियाबाट तपाइँको शरीरको पेट, पीठको तलको भागमा धेरै दुखाइहरु भएको हुन्छ । यदि सहि अवस्थामा शिशुलाई स्तनपान नगराएमा तपाइँको पीठको माथिल्लो भागमा दुखाइ हुन्छ ।
  • मालिसले शरीरको मांसपेशीमा रक्त र अक्सिजनको प्रवाह बढाई विषको तत्व बाहिर निकाल्छ । रोग प्रतिरोधक क्षमता लाई पनि बढाइदिन्छ ।
  • मालिसले धेरै आराम महसुस गराउदछ । यसले तपाइँका शरीरमा एंडोर्फिन बनाउन प्रोत्साहित गर्दछ ।यसले प्राकृतिक दुखाइ निवारण गर्नृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृ
  • र आनन्द महसुस गराउने हर्मोन उत्पन्न गरी तपाइँको राम्रो निन्द्राको लागि मद्दत गर्छ ।
  • अवरुद्ध नलि खुलाउन यसले सहयोग गर्छ । साथै स्तन सुन्निने खतरालाई पनि कम गर्छ ।
  • मालिसले लिम्फ प्रवाहलाई उत्तेजित गरेर स्वास्थ्य प्रतिरक्षा क्षमताको सुधार गर्छ ।
  • बच्चा ब्लुज र डिप्रेसनको सामना गर्न मद्दत गर्दछ । मुड फ्रेस गराई तनाव कम गर्न पनि यसले मद्दत गर्छ ।


प्रतिक्रिया दिनुहोस्