Logo

कोरोना भाइरसबाट १३ वर्षीय नाबालकको मृत्यु्



एजेन्सी, १९ चैत्र । कोरोना भाइरसको संक्रमणमा परेकामध्ये अधिकांश पाका उमेरकाको मृत्यु भइरहेकोमा युवा र नाबालिक समेतको मृत्यु हुन थालेको । लन्डनमा एकजना १३ वर्षीय नाबालिकको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

सोमबार दक्षिणी लन्डनमा बस्ने इस्माइल मोहमेद अब्दुलवाहेबको मृत्यु भएको हो । उनी किंग्स कलेज अस्पतालमा भर्ना भएका थिए । उनी अहिलेसम्म बेलायतमा कोरोना भाइसका कारण मृत्यु हुनेमध्ये कान्छा व्यक्ति भएको बीबीसीले जनाएको छ ।-Symbolic Photo



प्रतिक्रिया दिनुहोस्