Logo

इटलीमा भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार भन्दा बढी



एजेन्सी, १९ चैत । इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार चार सय २८ पुगेको छ । भाइरसको संक्रमणबाट इटलीमा एक लाख पाँच हजार सात सय ९२ जना मानिस प्रभावित भएका छन् भने भाइरसको संक्रमणमा परेको १५ हजार सात सय २९ जना मानिस उपचारपछि सकुसल घर फर्केका छन् । इटलीमा संक्रमित मध्ये चार हजार मानिसको अवस्था गम्भिर रहेको छ ।

क्ष्टली कोरोनाको केन्दबिन्दू बनेको छ । कोरोना भाइरसबाट विश्वभर ४२ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्