एजेन्सी, २३ चैत । इटलीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १५ हजार तीन सय ६२ पुगेको छ । भाइरसको संक्रमणबाट इटलीमा एक लाख २४ हजार छ सय ३२ जना प्रभावित भएका छन् ।
त्यसैगरी भाइरसको संक्रमणबाट २० हजार नौ सय ९६ जना मानिस उपचारपछि सकुसल घर फर्केका छने । तरुनि हजार नौँ सय ९४ जनाको अवस्था गम्भिर रहेको छ ।विश्वभर मृत्यु हुनेको संख्या ६४ अजार सात सय ४८ पुगेको छ भने १२ लाख भन्दा बढी संक्रमित भएका छन् ।